त्रिविको उपकुलपतिमा प्रा.डा शिवलाल भुसाललाई जिम्मेवारी  । 

त्रिविको उपकुलपतिमा प्रा.डा शिवलाल भुसाललाई जिम्मेवारी  । 

2023-11-05


त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा  शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसाल नियुक्त हुनुभएको छ । 
त्रिविका उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटाको मिति २०८० कार्तिक १६ देखि पदावधि समाप्त भई पद रिक्त भएकोले त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा २१ ख. बमोजिम सो पदपूर्ति नभएसम्म दैनिक कार्यसञ्चालन गर्न बढिमा ३ (तिन) महिनाको लागि सम्माननिय प्रधानमन्त्री एवम् कुलपतिबाट मिति २०८० र्काित १७ को निर्णयानुसार उपकुलपतिको जिम्मेवारी तोक्नुभएको हो ।