Academic Council

त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद संरचनात्मक व्यवस्था 

मुख्य पदाधिकारीहरू

  • अध्यक्ष: प्रा.डा. दिपक अर्याल (उपकुलपति, त्रिभुवन विश्वविद्यालय)
  • उपाध्यक्ष: प्रा.डा. खड्ग के.सी. (शिक्षाध्यक्ष, त्रिभुवन विश्वविद्यालय)
  • सदस्य: प्रा.डा. केदार प्रसाद रिजाल (रजिष्ट्रार, त्रिभुवन विश्वविद्यालय)

पदेन सदस्यहरू (विभिन्न दफाहरू अनुसार)

१. अध्ययन संस्थानका डीनहरू (५ जना)

  1. प्रा.डा. मोहन राज शर्मा — डीन, चिकित्साशास्त्र अध्ययन संस्थान
  2. प्रा.डा. सुशिल बहादुर वज्राचार्य — डीन, इन्जिनियरिङ्ग अध्ययन संस्थान
  3. प्रा.डा. शंकर खनाल — डीन, विज्ञान तथा प्रविधि अध्ययन संस्थान
  4. डा. किशोर चन्द्र दाहाल — डीन, कृषि र पशु विज्ञान अध्ययन संस्थान
  5. डा. ठाकुर शिलवाल — डीन, वन विज्ञान अध्ययन संस्थान

२. संकायका डीनहरू (४ जना)

  1. प्रा.डा. वेदराज आचार्य — डीन, शिक्षाशास्त्र संकाय
  2. प्रा. डा. डि.एन. पराजुली — डीन, कानून संकाय
  3. प्रा.डा. महानन्द चालिसे — डीन, व्यवस्थापन संकाय (सदस्य सचिव)
  4. प्रा.डा. दुविनन्द ढकाल — डीन, मानविकी तथा सामाजिकशास्त्र संकाय

३. विषय समितिका अध्यक्षहरू (१० जना, पदावधि २ वर्ष)

  1. प्रा.डा. सूर्य बहादुर थापा — शिक्षा शास्त्र केन्द्रीय विभाग, किर्तिपुर (मार्ग २३, २०८२ सम्म)
  2. प्रा.डा. कुमार सापकोटा — अध्यक्ष, प्राणिशास्त्र विषय समिति, विज्ञान तथा प्रविधि
  3. प्रा.डा. राजेश कुमार राई — अध्यक्ष, ... (वन विज्ञान अध्ययन संस्थान)
  4. प्रा.डा. राम भजन मण्डल — अध्यक्ष, मत्स्यपालन विज्ञान विषय समिति, कृषि पशु वि.अ.सं.
  5. प्रा.डा. राम कृष्ण महर्जन — अध्यक्ष, ... इन्जिनियरिङ्ग अध्ययन संस्थान
  6. डा. मुकुन्द शर्मा पौडेल — अध्यक्ष, कार्यविधि कानुन विषय समिति (पौष २५, २०८१)
  7. प्रा.डा. केशवराज पोखरेल — अध्यक्ष, नेपाली शिक्षा विषय समिति, शिक्षा शास्त्र संकाय
  8. प्रा.डा. संघरत्न वज्राचार्य — अध्यक्ष, ... चिकित्सा शास्त्र अध्ययन संस्थान
  9. प्रा.डा. महेन्द्र प्रसाद शर्मा — अध्यक्ष, जनसंख्या अध्ययन विषय समिति
  10. प्रा.डा. पुष्प राज शर्मा — अध्यक्ष, वित्तशास्त्र विषय समिति, व्यवस्थापन संकाय (पौष २५, २०८१)

४. आङ्गिक क्याम्पसका क्याम्पस प्रमुखहरू (२ जना)

  1. प्रा.डा. निलम श्रेष्ठ — त्रि.चन्द्र बहुमुखी क्याम्पस, घण्टाघर (२०८२ फागुन २५ सम्म)
  2. डा. देवका कुमारी आचार्य — महाराजगञ्ज नर्सिङ क्याम्पस (२०८२ फागुन २५ सम्म)

५. सम्बन्धन प्राप्त क्याम्पस प्रमुखहरू (२ जना)

  1. डा. बाबुराम अधिकारी — मदनभण्डारी मेमोरियल कलेज, नयाँबानेश्वर (२०८२ फागुन २५ सम्म)
  2. श्री भवानी प्रसाद पौडेल — श्री जया देवकोटा बहुमुखी क्याम्पस, जोरपाटी (२०८२ फागुन २५ सम्म)

६. अन्य पदेन सदस्यहरू

  • कार्यकारी निर्देशक: प्रा.डा. रामकृष्ण तिवारी (पाठ्यक्रम विकास केन्द्र)
  • अनुसन्धान केन्द्रका कार्यकारी निर्देशकहरू (४ जना):
    1. सहप्रा.डा. मृगेन्द्र कार्की (सिनास)
    2. डा. राजेन्द्र कुँवर (सेरिड)
    3. प्रा.डा. अर्जुन कुमार वराल (सेडा)
    4. प्रा.डा. मिना राजभण्डारी कर्माचार्य (रिकाष्ट)
  • नेपाल प्राध्यापक संघका प्रतिनिधि: प्रा.डा. रमेश जोशी (अध्यक्ष)
  • परीक्षा नियन्त्रक: प्रा. डा. लक्ष्मण पौडेल
  • प्रतिष्ठित विद्वान् (२ जना): डा. देवकला भण्डारी र प्रा.डा. विश्वनाथ पौडेल (नेपाल राष्ट्र बैंक गभर्नर)

७. विभागीय प्रमुखहरू (५ जना)

  1. प्रा. भवानी शंकर आचार्य (व्यवस्थापन केन्द्रीय विभाग)
  2. प्रा.डा. नारायण प्रसाद अधिकारी (भौतिक शास्त्र)
  3. प्रा.डा. विनय कुमार झा (रसायन शास्त्र)
  4. डा. कर्णाखर खतिवडा (भाषा विज्ञान)
  5. प्रा.डा. उद्धव राज खड्का (वातावरण विज्ञान)

८. वरिष्ठ शिक्षकहरू (१० जना)

  1. डा. विष्णु बहादुर के.सी. (महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज)
  2. डा. शर्मा पौडेल (महाराजगञ्ज चिकित्सा क्याम्पस)
  3. डा. शुशिल चन्द्र कर्ण (महेन्द्र विन्देश्वरी क्याम्पस, राजविराज)
  4. डा. चन्द्र बहादुर के.सी. (सरस्वती क्याम्पस, लेखनाथ)
  5. प्रा.डा. पविना रायमाझी (महाराजगञ्ज चिकित्सा क्याम्पस)
  6. डा. जीत नारायण शाह (पोखरा क्याम्पस)
  7. प्रा.डा. शोभा कान्त लामीछाने (पृथ्वीनारायण क्याम्पस, पोखरा)
  8. प्रा.डा. गोपी नाथ रेग्मी (व्यवस्थापन केन्द्रीय विभाग)
  9. प्रा.डा. पेशल खनाल (शिक्षा शास्त्र केन्द्रीय विभाग)
  10. प्रा.डा. अन्जना सिंह (माइक्रोबायोलोजी केन्द्रीय विभाग)