विदेशी विद्यार्थी र प्राध्यापकको लागि एकद्धार भिजा प्रणाली लागु गर्ने सम्वन्धी जरुरी सूचना ।

विदेशी विद्यार्थी र प्राध्यापकको लागि एकद्धार भिजा प्रणाली लागु गर्ने सम्वन्धी जरुरी सूचना ।

2025-06-06
Tribhuvan University

विदेशी विद्यार्थी र प्राध्यापकको लागि एकद्धार भिजा प्रणाली लागु गर्ने सम्वन्धी जरुरी सूचना ।

प्रकाशित मिति : २०८२।०२।२३

त्रि.वि को आर्थिक बर्ष २०८१।०८२ को नीति तथा कार्यक्रममा व्यवस्था भै त्रि.वि सभा २०८१ मा पारित भए बमोजिम त्रि.वि समन्वय परिषद्को बैठकमा त्रि.वि अन्तर्गत सञ्चालित आंगिक तथा सम्वन्धनप्राप्त क्याम्पस/कलेजहरुमा अध्ययन/अध्यापन/अनुसन्धान प्रयोजनार्थ आउने विदेशी विद्यार्थी तथा प्राध्यापकहरुको हकमा प्रवेशाज्ञा (VISA)  को प्रक्रिया त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रीय सम्वन्ध केन्द्र,कीर्तीपुर बाट मात्र अगाडी बढाइने निर्णय भएकोले सम्वन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरीएको छ ।

त्रिभुवन विश्वविद्यालय

कीर्तिपुर