त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस/कलेजहरूमा नयाँ शैक्षिक कार्यक्रम वा विषय थप गर्ने सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस/कलेजहरूमा नयाँ शैक्षिक कार्यक्रम वा विषय थप गर्ने सम्बन्धी सूचना

2026-11-17
Tribhuvan University

मिति: २०८३/०८/०१

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस/कलेजहरूका लागि मिति २०८३/०७/२१ मा प्रकाशित योग्यताक्रम सूचीका आधारमा नयाँ शैक्षिक कार्यक्रम वा विषय थप गर्ने प्रयोजनका लागि क्याम्पस/कलेजहरूले त्रिभुवन विश्वविद्यालयको वेबसाइट tu.edu.np मा उपलब्ध Priority Google Form भरी प्राथमिकताक्रमअनुसार दुईवटा विषय वा कार्यक्रम उल्लेख गर्नुपर्नेछ। साथै, निवेदनको नमुना अनुसार आवश्यक विवरण भरी मिति २०८३/०८/१५ गतेभित्र अनिवार्य रूपमा पेस गर्नुहुन सम्बन्धित सबै क्याम्पस/कलेजहरूलाई सूचित गरिन्छ।

सम्बन्धित लिङ्कहरू 

१.  Priority Google Form: https://forms.gle/ZnJXHmAtUzhKEeyg6

२. निवेदनको नमुनाM Attached below


Files

S.N Name Type Download
1 निवेदनको नमुना pdf