त्रिविको नियमित कार्यक्रम अन्तर्गत लघु अनुसन्धान परियोजना २०८०/८१ का लागि आव्हान गरिएको अनुसन्धान प्रस्तावहरु विज्ञहरुद्वारा मूल्याङ्कन भई मेरिट लिष्टको आधारमा सफल हुने अनुसन्धाताहरुको अन्तिम नतिजा
नोटः सम्झौता पत्रमा हस्ताक्षर गर्न २०८१ पौष ११ गते सम्म निर्देशनालयमा सम्पर्क गर्नु अनुरोध छ ।