अनुसन्धान अनुदान परियोजना प्रस्तावको नजिता प्रकाशन

अनुसन्धान अनुदान परियोजना प्रस्तावको नजिता प्रकाशन

2024-06-04
Tribhuvan University

मिति २०८०।०४।२२ मा आव्हान गरिएको अनुसन्धान अनुदान परियोजना अन्तर्गतको सबै परियोजनाका अनुसन्धान प्रस्ताव माथी विज्ञद्धारा मूल्यांकन भई कार्यविधिले तोकेको पास मार्क ल्याउने आवदेकहरुको नामवली प्रथम चरणको नतिजाको रुपमा प्रकाशन गरिएको बेहोरा जानकारी गराइन्छ । मौखिम प्रस्तुतिकरणका निमित्त एकसाता पछि मात्र सम्बन्धित प्रस्तावहरुलाई  अनुसन्धान निर्देशनालयले सम्पर्क गर्नेछ । 


Files

S.N Name Type Download
1 Collaborative Research Grant Short List pdf
2 Ph.D. Grant Short List pdf
3 M.Phil. Grant Short List pdf
4 Masters thesis Grant Short List pdf