त्रिवि उत्कृष्ट अनुसन्धान पुरस्कार सम्बन्धी सूचना

त्रिवि उत्कृष्ट अनुसन्धान पुरस्कार सम्बन्धी सूचना

2023-06-04

त्रिवि अनुसन्धान केन्द्रबाट मिति २०८०/०२/२१ मा प्रकाशित त्रिवि उत्कृष्ट अनुसन्धान पुरस्कारको लागि आवेदन आव्हान गरिएको सूचनामा उल्लिेखित निवेदनकोे फारम तथा निर्देशिका त्रिविको फेसबुक "त्रिवि सूचना" र फेसबुक पेज "TU info" मा दिइको लिङ्कबाट पनि डाउनलोड गर्न सकिने छ ।

 


Files

S.N Name Type Download
1 Form pdf